• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

आमाको पूण्य तिथिमा भीनपा १८ का वडा सदस्यले बाँडे अनाथालयलाई खाद्यान्न

Byभीमदत्त अनलाइन

४ पुष २०७६, शुक्रबार १९:२२ ४ पुष २०७६, शुक्रबार १९:२२ ४ पुष २०७६, शुक्रबार १९:२२

महेन्द्रनगर, ४ पुस
भीमदत्त नगरपालिका वडा नं. १८ का वडा सदस्य नारद सुनारले आफ्नी आमा गोमा सुनारको १३ औं पुण्य तिथिको अवसरमा समाज कल्याण बाल अञ्चल बाल अनाथालयममा खाद्यान्न वितरण गर्नु भएको छ ।

वडा सदस्य सुनारले चामल, तरकारी सहितका खाद्यान्न र फलफुल वितरण गर्नु भएको छ । अनाथालय सञ्चालनका लागि सहयोग पुगोस भनेर आफूले अनाथालयलाई खाद्यान्न वितरण गरेको वडा अधयक्ष सुनारले बताउनु भयो ।

खाद्यान्न वितरण कार्यक्रममा सुनारका भाई गोविन्द सुनार, लोकराज सुनार, जय रैकाल र ज्वाई राम लुहार, अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्द लगायतका सहभागी हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *