• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

एकल महिलालाई पापड बनाउने तालिम

Byभीमदत्त अनलाइन

४ पुष २०७६, शुक्रबार १९:४३ ४ पुष २०७६, शुक्रबार १९:४३ ४ पुष २०७६, शुक्रबार १९:४३

महेन्द्रनगर, ४ पुस
भीमदत्त नगरपालिका वडा नं.१८ ले सञ्चालन गरेको एक हप्ते मसाला–पापड बनाउने तालिम सकिएको छ । एकल महिलालाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको थियो ।

भीनपा १८ का वडा अध्यक्ष राजेन्द्र पान्डेयको अध्यक्षतामा कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा वडा सदस्य प्रशान्त भट्ट सहित भीनपा महिला विकास उप–शाखाकी कलावती कुवँरले लगायतका सहभागी हुनु भएको छ ।तालिममा भीनपा १८ का १५ जना एकल महिला सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *