• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

एकल महिलालाई पापड बनाउने तालिम

Byभीमदत्त अनलाइन

२९ मंसिर २०७६, आईतवार १६:१६ २९ मंसिर २०७६, आईतवार १६:१६ २९ मंसिर २०७६, आईतवार १६:१६

महेन्द्रनगर, २९ मंसिर
भीमदत्त नगरपालिका वडा नम्बर १८ मा मसाला–पापड बनाउने सम्बन्धी सात दिने तालिम सुरु भएको छ । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयको आयोजनामा एकल महिला लक्षित कार्यक्रम अन्तर्गत शनिबार देखि तालिम एक सातनासम्म चल्नेछ ।

उद्यमी माया भट्ट प्रशिक्षक रहेको तालिममा भीमदत्त नगरपालिका वडा नम्बर १८ अन्तर्गतका १५ जना एकल महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष राजेन्द्र पाण्डेयले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *