• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

क्यान्सरबाट ज्यान गुमाएकी स्वयंसेविका भट्टको परिवारलाई नगर प्रमुख विष्टद्धारा एक लाखको चेक हस्तान्तरण

Byभीमदत्त अनलाइन

२४ फाल्गुन २०७८, मंगलवार २०:४९ २४ फाल्गुन २०७८, मंगलवार २०:४९ २४ फाल्गुन २०७८, मंगलवार २०:४९

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाले क्यान्सरबाट ज्यान गुमाएकी महिला स्वास्थ्य स्वयंसेविका बिमला भट्टको परिवारलाई एक लाख सहयोग गरेका छ । मंगरबार ११२ औँ अन्र्तराष्ट्रिय दिवसको अवसरमा भीमदत्त नगरपालिका–१५ की मृतक भट्टको परिवारलाई सहयोग गरिएको हो ।


नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टले मृतक भट्टका श्रीमान नवराज भट्टलाई श्रीमानलाई चेक हस्तान्तरण गर्नुभयो । गत माघमा स्तन क्यान्सरबाट ज्यान गुमाएकी भट्टले २० वर्ष सेवा गर्नु भएको थियो । महिला स्वयसेविका समन्वय समन्वय समितिकी अध्यक्ष भारती सिंहले समितिको पहलमा लामो समय सेवा गरेकी भट्टको परिवारलाई सहयोग गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *