• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

चिसो बढेपछि दुई दिन विदा

Byभीमदत्त अनलाइन

२३ पुष २०७६, बुधबार १९:२८ २३ पुष २०७६, बुधबार १९:२८ २३ पुष २०७६, बुधबार १९:२८

महेन्द्रनगर, २३ पुुस
शितलहरूसँगै अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ । चिसोका कारण बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयमा पुस २४ देखि २५ गते सम्म बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *