• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

छोराको जन्म दिनमा वडा अध्यक्ष चन्दले खुवाए अनाथालय बालबालिकालाई भोज

Byभीमदत्त अनलाइन

१ कार्तिक २०७६, शुक्रबार १८:२५ १ कार्तिक २०७६, शुक्रबार १८:२५ १ कार्तिक २०७६, शुक्रबार १८:२५

महेन्द्रनगर, १ कार्तिक
भीमदत्त नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष हिमाल बहादुर चन्दले आफ्ना छारा आयुष्मान रियान्स चन्दको दोस्रो जन्म दिनमा महाकाली बाल अनाथालयलाई खाद्यान्य सहयोग गर्नु भएको छ ।

अनाथालयमा कार्यक्रम गरी वडा अध्यक्ष चन्दले अनाथ बालबालिकालाई भोजन खुवाउनका साथै खाद्यान्न सामग्री सहयोग गर्नु भयो । ती सामग्रीमा तीन कट्टा चामल, पाँच किलो दाल, पाँच किलो तरकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *