• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नगर प्रमुख विष्टद्धारा पश्चिमी नाकामा अनुगमन

Byभीमदत्त अनलाइन

६ माघ २०७८, बिहीबार १७:२३ ६ माघ २०७८, बिहीबार १७:२३ ६ माघ २०७८, बिहीबार १७:२३

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपालको पश्चिमी सिमा नाका गड्डाचौकीको अनुगमन गरेका छन् । बिहिबार पत्रकारको टोलीसहित उहाँले कोरोना संक्रमणको तेस्रो लहर बढ्दै गईरहेकाले बेला नाकामा भईरहेको गतिविधि र त्यसको व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

भीमदत्त नगरपालिकाले सीमा क्षेत्रमा रहेर कोरोना संक्रमण तथा नियतन्त्रणका स्वदेश भित्रिने नेपालीको र व्यवस्थापन र संक्रमण परिक्षणको काम गदैँ आईरहेको छ ।

अनुगमनपछि नाकालाई अझै व्यवस्थीत बनाईने नगर प्रमुख विष्टले बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *