महेन्द्रनगर, ८ माघ
भीमदत्त नगरपालिकाको ४५२ औं दिवस प्रथम स्थापना दिवसमा भीमदत्त नगरपालिका नमुना युवा सांसदका प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई सम्मान गरिएको छ ।
नमूना संसदका राष्ट्रपति महेन्द्रा भट्ट, प्रधानमन्त्री नितेश रावल र सभामुख सभामुख बासुदेव भट्टलाई सम्मान गरिएको छ । कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टले तिनै जनालाई टिका फूलमाला र दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु
भयो ।