• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भारतिय SSB द्वारा बिकास निर्माणमा अवरोध

Byभीमदत्त अनलाइन

२५ चैत्र २०७७, बुधबार १९:२३ २५ चैत्र २०७७, बुधबार १९:२३ २५ चैत्र २०७७, बुधबार १९:२३
  1. भीमदत्त नगरपालिका वडा न.९ ब्रह्मदेव नेपाली भुमीमा बनाउदै गरेको कलभटको काम भारततिय SSB बाट अवरोध सृजना भएपछी नगर प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु द्वारा स्थलगत अनुगमन गर्नुभएको छ। सम्बन्धित निकायमा उक्त कार्यको जानकारी गराइ कार्य संचालनका लागि आवश्यक पहलकदमी अगाडि बढाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *