भीमदत्त नगरपालिका वडा न.९ ब्रह्मदेव नेपाली भुमीमा बनाउदै गरेको कलभटको काम भारततिय SSB बाट अवरोध सृजना भएपछी नगर प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु द्वारा स्थलगत अनुगमन गर्नुभएको छ। सम्बन्धित निकायमा उक्त कार्यको जानकारी गराइ काम संचालनका लागि आवश्यक पहलकदमी अगाडि बढाइने भएको छ।