• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा १७ लाई लोटसका प्रिन्सिपल शर्माको सहयोग

Byभीमदत्त अनलाइन

२८ चैत्र २०७६, शुक्रबार १६:५१ २८ चैत्र २०७६, शुक्रबार १६:५१ २८ चैत्र २०७६, शुक्रबार १६:५१

महेन्द्रनगर, २८ चैत
लोटस ईन्स्टिच्युट अफ टेक्नोलोजीका प्रिन्सिपल चुडामणि शर्माले भीमदत्त नगरपालिका वडा नं. १७ लाई खाद्यान्न सहयोग गर्नु भएको छ ।

भीनपा १७ का शर्माले शुक्रबार वडाका विपन्न परिवारका लागि वडा अध्यक्ष एवम् नगर प्रवक्ता हिमाल बहादुर चन्दलाई ५ बोरा चामल हस्तान्तरण गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *