• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तको नवौँ नगर सभा बिहिबार बस्दैँ

Byभीमदत्त अनलाइन

८ असार २०७८, मंगलवार ०९:०२ ८ असार २०७८, मंगलवार ०९:०२ ८ असार २०७८, मंगलवार ०९:०२

महेन्द्रनगर ८ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नवौँ नगर सभा बिहिबार बस्ने भएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे असार १० गते नगर सभा बस्न लागेको हो ।

नगर सभाका लागि सबै सभा सदस्यलाई कार्यसुचीसहित पत्र पठाई सकिएको नगरपालिकाले जनाएको छ । नगर सभामा अगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम र बजेट पेश हुनेछ । सभाका सदस्यसँगको छलफलपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *