• Sun. Nov 3rd, 2024

भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन कोषमा मेयर विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टको सहयोग

Byभीमदत्त अनलाइन

२८ चैत्र २०७६, शुक्रबार १६:३९ २८ चैत्र २०७६, शुक्रबार १६:३९ २८ चैत्र २०७६, शुक्रबार १६:३९

महेन्द्रनगर, २८ चैत
भीमदत्त नगरपालिका नगर प्रम्ुख सु्रेन्द्र विष्ट र प्रमु्ख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नु भएको छ ।

नगर प्रमुख विष्टले नगद २५ हजार र प्रमुख प्रशासकीय अधिकृत भट्टले ११ हजार १ सय ११ रुपैँया शुक्रबार सहयोग गर्नु भएको छ । दुबै जनाले व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गर्नु भएको हो ।

सरकारले कोराना भाइरस संक्रमणका लागि लकडाउन गरेपछि नगरपालिका क्षेत्रका विपन्न परिवारलाई सहयोगका लागि विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । विपदे व्यवस्थापन कोषमा नगद र जिन्सी सहयोग निरन्तर रुपमा संकलन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *