• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टको शाखा उप शाखा प्रमुखसित अनलाइन बैठक

Byभीमदत्त अनलाइन

१२ बैशाख २०७७, शुक्रबार १८:१८ १२ बैशाख २०७७, शुक्रबार १८:१८ १२ बैशाख २०७७, शुक्रबार १८:१८

महेन्द्रनगर, १२ बैशाख
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाका विभिन्न शाखा र उप शाखाका प्रमुखहरुसित अनलाइन भिडियो कन्फ्रेन्स बैठक गर्नु भएको छ ।

नगर प्रमुख विष्टले कोरोना रोकथाम, कार्यालय सञ्चालन, चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र आगामी वर्षको योजना तर्जुमा लगायतका विषयमा शाखा प्रमुख उप प्रमुखहरुसित बैठक गर्नु भएको नगर प्रमुख विष्टको सचिवायलयले जनाएको छ ।

नगर प्रमुख विष्टले यस अघि नगर कार्यपालिका सदस्य र विषयगत समितिका संयोजकसंग यस अघि नै कोरोना रोकथाम लगायतका विषयमा अनलाइन भिडियो कन्फ्रेन्स बैठक गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *