• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगर स्तरीय तेस्रो अन्तर माध्यमिक विद्यालय तेस्रो नगर खेलकूद महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट प्रतियोगिता २०७६ उद्घाटन कार्यक्रम । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षता र कञ्चनपुर क्षेत्र नं. २ का साँसद नर बहादुर धामीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रम सञ्चालन सामाजिक विकास समितिका संयोजक हरक सिह धामीले गर्नु भएको थियो ।

Byभीमदत्त अनलाइन

३ माघ २०७६, शुक्रबार २०:४५ ३ माघ २०७६, शुक्रबार २०:४५ ३ माघ २०७६, शुक्रबार २०:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *