• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त–१४ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको कार्यायल भवन उद्धघाटन

Byभीमदत्त अनलाइन

३ चैत्र २०७८, बिहीबार १६:०५ ३ चैत्र २०७८, बिहीबार १६:०५ ३ चैत्र २०७८, बिहीबार १६:०५

भीमदत्त ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ स्थित स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले सेवा केन्द्रको कार्यालय भवन उद्धघाटन गर्नुभएको हो ।

वडाध्यक्ष उत्तम विष्टको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच उत्त भवनको उद्धघाटन गरिएको हो । नगरपालिकाले अधिकाशं वडामा कार्यालय भवनसँगै आधारभुत स्वास्थ्य सेवा केन्द्रका भवन पनि निर्माण गरेको छ ।

कार्यक्रममा बोल्दैँ नगर प्रमुख विष्टले नगरपालिकाले सबै वडाबाट आधारभुत स्वासथ्य सेवा दिईरहेको बताउनु भयो । भवन निर्माण भएपछि सेवा सम्पादनमा सहज हुने उहाँको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *