• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

महेन्द्रनगर माविका प्रधानाध्यापक साउँद पनि सम्मानित

Byभीमदत्त अनलाइन

२३ भाद्र २०७६, सोमबार १३:३१ २३ भाद्र २०७६, सोमबार १३:३१ २३ भाद्र २०७६, सोमबार १३:३१

महेन्द्रनगर, २३ भदौ
भीमदत्त नगरपालिकाले महेन्द्रनगर माध्यमिक विद्यालय ( साधारण) का प्रधानाध्यापक ललित सिह साउँदलाई सम्मान गरेको छ । ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं शिक्षा दिवसको अवसरमा प्रधानाध्यापक साउँदलाई सम्मान गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रधानाध्यापक साउँद दोसल्ला टीका लगाई ओढाएर सम्मान गर्नु
भयो । कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयहरुमा अवकाश पाएका शिक्षकहरुलाई सम्म्मान गरिएको थियो ।

महेन्द्रंनगर माविका प्रधानाध्यापक साउँदलाई केही दिन अघि पि.पि.प्रसाईं फाउण्डेसनले सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट शिक्षक पुस्कार–२०७६ प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *