• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

यसरी बिदा भए भीमदत्तका जनप्रतिनिधि(फोटो फिचर)

Byभीमदत्त अनलाइन

५ जेष्ठ २०७९, बिहीबार १७:१२ ५ जेष्ठ २०७९, बिहीबार १७:१२ ५ जेष्ठ २०७९, बिहीबार १७:१२

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जन प्रतिनिधिको सम्मानसहित बिदाई गरिएको छ । बिहिबार नगरपालिकाका कर्मचारीले पहिलो कार्यकाल पुरा गरेका जनप्रतिनिधिको सम्मान सहित बिदाई गरेका हुन् ।
प्रशासकीय अधिकृत हरि सिंह धामीले पहिलो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुको बिदाई गरिएको बताउनु भयो ।

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *