• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

विपन्न परिवारलाई खाद्यान्न वितरण

Byभीमदत्त अनलाइन

१६ माघ २०८०, मंगलवार २३:४९ १६ माघ २०८०, मंगलवार २३:४९ १६ माघ २०८०, मंगलवार २३:४९

 

भीमदत्त नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।सोमवार नगर उपप्रमुख नीलम लेखक जोशीले नगरपालिका स्थित विभिन्न वडामा रहेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेकी हुन् । “उप-मेयर विपन्न सहयोग” कार्यक्रम अन्तर्गत विभिन्न वडामा रहेका अति विपन्न परिवारलाई केही दिनलाई पुग्ने गरि खाद्यान्न सामाग्री सहयोग गरिएको नगर उपप्रमुख जोशीको सचिवालयले जनाएको छ । “उप-प्रमुख विपन्न सहयोग” कार्यक्रम अन्तर्गत नगरस्थितका विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।” उपप्रमुख जोशीले भनिन् “उत्त कार्यक्रम अन्तर्गत हामीले निरन्तर विपन्न, दलित,गरिव, एकल, पिछडिएका समुदायमा खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, लागएतका सामाग्री सहयोग गर्दै आइरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *