विश्व पर्यटन दिवसको अवसरमा पश्चिमी सीमा नाका गड्डाचौकीमा गरिएको कार्यक्रम । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्यमी व्यवयासी सहभागी भएका छन् ।