भीमदत्त नगरपालिकाले कोरोना रोमथाम तथा नियन्त्रणका लागि गठित निर्देशन तथा समन्वय समितिले जिम्मेवारी तोकेका सरोकारवाला निकाय सँग छलफल गरेको छ ।
नगर प्रमुखु सुरेन्द्र विष्टको अध्यक्षतामो आईतबार महाकाली अस्पतालमा अक्सीजन प्लान्ट स्थापनाका लागि सरोकारवाला निकायसँग छलफल गरिएको नगरपालिका कोभिड सचिवालयका सदस्य उत्तम विष्टले जानकारी दिनुभयो ।
कार्यक्रममा कोरोना संक्रमितको उपचारका लागि अक्सीजन आपुर्ती गर्ने र सँगसगै दिर्घकालिन व्यवस्थापनका लागि प्लान्ट पनि स्थापना गर्न सरोवारवाला निकायले बैठकमा जोड दिएका छन् । साथै बैठकले प्लान्ट स्थापनाका लागि जिम्मेवारी बाँटफाट महत्वपुर्ण निणर्य गरेको छ ।
यस्ता छन् बैठकका निणर्य
निर्णय नं.१ हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नया“ भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा छलफल गर्दा देहाय बमोजिम गर्ने निर्णय गरियो ।
देहायः–
१.१ विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणका लागि खोप तथा एन्टिजिन किट उपललब्ध गराउन प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
१.२ विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणका लागि यस भीमदत्त नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास भई हाल बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुलाई महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि आफ्नो तर्फबाट आवश्यक सहयोगका लागि अपिल गर्ने निर्णय गरियो ।
१.३ विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणका लागि यस भीमदत्त नगरपालिका क्षेत्र भित्र रहेका सेवानिवृत्त स्वास्थ्यकर्मी, चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई स्वयंसेविकीय भुमिका निर्वाह गर्नका लागि अपिल गर्ने निर्णय गरियो ।
१.४ विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणका लागि नगर क्षेत्र भित्र रहेका निजी क्षेत्र, सहकारी क्षेत्र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई अक्सिजन प्लान्ट निर्माण गर्न आह्वान गर्ने निर्णय गरियो ।
१.५ विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणका थप आईशोलेशनका लागि नगर क्षेत्र भित्र रहेका होटेलहरुलाई व्यवस्थापकीय भुमिका निर्वाह गरि दिन हुन आह्वान गर्ने निर्णय गरियो ।
१.६ महाकाली अस्पताल भित्र रहेको पिसिआर परिक्षण शुल्क वाफत प्रतिव्यक्ति रु.१०००। दरले लिने निर्णय भई आएकोमा यस भीमदत्त नगरपालिका क्षेत्र भित्रका ७० वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका, नगरपालिकाका कर्मचारी, तथा अपांगता भएका व्यक्ति, गरिब तथा विपन्नता प्रमाण पत्रको आधारमा पिसिआर निःशुल्क गर्ने निर्णय गरियो ।
निर्णय नं.२ विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड १९) रोकथाम एवं नियन्त्रणका लागि मिति २०७८ बैसाख १९ गतेको बैठकबाट भएको जिम्मेवारी दिने निर्णयमा जिम्मेवारी हेरफेर तथा विभिन्न व्यक्ति एवं संघसंस्थाहरुलाई थप गर्ने निर्णय गरियो ।
अक्सिजन प्लान्ट आपुर्ती सहजीकरण समिति
श्री लक्ष्मीदत्त पाण्डेय
श्री पिताम्बर जोशी
श्री तेज बहादुर चन्द
अक्सिजन प्लान्ट स्थापनार्थ आर्थिक संकलन
श्री जंग बहादुर मल्ल
श्री लिलाध्वज बस्नेत
श्री दिपेन्द्र साँउद
श्री अशोक पाण्डेय
श्री गोकुल बोहरा
श्री चेतराज जोशी
श्री उमेश सुनुवार
श्री विनोद भट्ट
श्री दिनेश मल्ल
श्री शुशील श्रेष्ठ
श्री दिपेन्द्र रावल
श्री लक्ष्मण तिवारी
श्री शेर बहादुर सिंह
अक्सिजन प्लान्ट निर्माण
श्री प्रा डा. भवानी चन्द ठकुरी – सु.प.वि.वि महेन्द्रनगर
श्री डा.अर्जुन भट्ट – महाकाली अस्पताल
श्री हरेन्द्र चटौत – वायो मेडिकल .ईन्जिनियर
श्री कृष्णदत्त भट्ट
सचिवालय सुचना संकलन तथा सम्प्रेषण
श्री माधव सिंह धामी–नेपाल पत्रकार महासंघ
श्री उत्तम बिष्ट– नागरिक सरोकार समुह
श्री नरेश सिलाल– गैरसरकारी संस्था महासंघ
श्री राम सिंह ठगुन्ना
श्री मदन गिरी – पत्रकार
अस्थायी होल्डिङ्ग सेन्टर निर्माण
श्री प्रतीक सिंह कार्की – नेपाली सेना
श्री भवराज रेग्मी–नागरिक समाज
श्र श्री हेमराज भट्ट लाईन्स क्लब
पुर्वाधार पहिचान तथा सम्भाव्यता अध्ययन
श्री भवराज रेग्मी
श्री प्रभुनिधि पन्त
श्री लिलावती भाट
स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविका परिचालन
श्री नरेन्द्रराज जोशी,
श्री भारती सिंह
स्वास्थ्य सामग्री व्यवस्थापन
श्री शिवराज सुनार –स्वास्थ्य.कार्यालय कन्चनपुर
श्री नरेन्द्र राज जोशी– भीमदत्त नगरपालिका
श्री पंकज रावल– भीमदत्त नगरपालिका
श्री जिवन सिंह साउँद– भीमदत्त नगरपालिका
श्री डा.ओमप्रकाश कलौनी–म.आ. औषधालय
अक्सिजन सिलिण्डर आपुती व्यवस्थापन
श्री कृष्णदत्त जोशी – महाकाली अस्पताल
श्री लक्ष्मण तिवारी – नेपाल पत्रकार महासंघ
श्री शेर बहादुर सिंह – राष्ट्रिय समाचार समिति
श्री प्रभुनिधि पन्त – NNSWA Kanchanpur
श्री केशव राज भट्ट–जिल्ला ट्राफिक प्रहरीप्रमुख
श्री अमर बहादुर माझी–वडा प्र.कार्यालय प्रमुख
तरकारी बजार व्यवस्थापन
श्री पे्रम सिंह भाट
श्री तर्कराज भट्ट
श्री विशाल सोनार
फोकल पर्सन कोभिड १९ समन्वय तथा सम्पर्क
श्री पंकज रावल
दाउरा व्यवस्थापन
श्री शिवराज अवथी–डिभजन वन कार्यलय
श्री उत्तम बिष्ट – नागरिक सरोकार समुह
श्री भगवती थापा
ICH आईशोलेशन
श्री नरेन्द्रराज जोशी
श्री सुनिलदत्त ओझा
श्री जगदिश चन्द्र भट्ट
शवबहान व्यवस्थापन
श्री महाकाली अस्पताल
युवा तथा स्वयंसेवक परिचालन
श्री धर्मानन्द भट्ट
श्री विमल खडायत
श्री महेश भट्ट
श्री चन्द्रकला पन्त
बजार अनुगमन तथा व्यवस्थापन
श्री भीमदत्त नगरपालिका, कञ्चनपुर
श्री जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर
श्री घरेलु तथा साना उद्योग कार्यालय, कञ्चनपुर
श्री वडा प्रहरी कार्यालय, कञ्चनपुर
श्री कञ्चनपुर उधोग वाणिज्य संघ, कञ्चनपुर
शव व्यवस्थापन
नेपाली सेना
फोहरमैला व्यवस्थापन उपशाखा भीमदत्त नगरपालिका
यातायात व्यवस्थापन एवं समन्वय
श्री डम्बरराज पन्त
श्री नरेन्द्र सिंह कार्की
एम्बुलेन्स सहजिकरण तथा व्यवस्थापन
श्री शिवराज सुनार स्वास्थ्य कार्यालय, कञ्चनपुर
श्री कृष्ण प्रसाद पाठक नेपाल परिवार नियोजन संघ
श्री मञ्जु दाहाल नेपाल रेडक्रस सोसाईटी
प्रगति प्रतिवेदन प्रकाशन एवं वेवसाईडमा अपलोड (अंग्रेजी नेपाली दुवै भाषामा)
श्री गोमती अवस्थी, भीमदत्त नगरपालिका
श्री सुरेश भट्ट, भीमदत्त नगरपालिका
श्री दिनेशराज भट्ट, भीमदत्त नगरपालिका
श्री लाल सिंह महरा, भीमदत्त नगरपालिका