सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट लगायत सुरक्षा अधिकारीहरु कोरोना संक्रमण ( कोभिड १९ ) रोकथामका लागि भीमदत्त नगरपालिकामा पूर्व तयारीको अवलोकन गर्नु हुँदै ।