• Wed. Dec 7th, 2022

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

स्थलगत अनुगमन

  • Home
  • स्थलगत अनुगमन

भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख श्री नीलम लेखक जोशी,नगर प्रवत्ता महेन्द्र खड्का, वडा नम्बर १६ का वडाध्यक्ष केशव बिस्ट लगाएतको टोलीले स्थलगत अनुगमन गर्नु भयो ।

You missed