४३ औ विश्व पर्यटन दिवसका अवसरमा भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रकाश थापाको अध्यक्षता,नगर उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशीको प्रमुख आथित्यता एवम नगर प्रवत्ता महेन्द्र खड्का, वडा नम्बर १७ का वडाध्यक्ष पदम बुडा,वडा नम्बर १२ का वडाध्यक्ष भुपेन्द्र रावल, वडा नम्बर १८ का वडाध्यक्ष रबिन्द्र देवकोटा, वडा नम्बर ०३ का वडाध्यक्ष गगन धामी, वडा सदस्य, विभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिको उपस्थितिमा “स्थानिय पर्यटकीय क्षेत्र सौन्दर्यिकरण तथा आथित्यता”का लागि भीमदत्त नगरपालिका र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको साझेदारीमा गड्डाचौकी नाकामा निर्माण गरिएको गौतम बुद्ध र बाह्रसिंगेको मुर्ति अनावरण !!!
मिति:२०७९/०६/११ गते
स्थानिय पर्यटकीय क्षेत्र सौन्दर्यिकरण तथा आथित्यता
