• Fri. Mar 29th, 2024

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

Month: १० कार्तिक २०७८, बुधबार १२:५८

  • Home
  • भीमदत्त नगरपालिकाद्धारा बाढी पिडितलाई राहत

भीमदत्त नगरपालिकाद्धारा बाढी पिडितलाई राहत

महेन्द्रनगर १० कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाढी पिडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले निड्स नेपालसँगको सहकार्यमा खाद्य तथा…

भीमदत्त नगरपालिकाद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्रः बाढी पिडितलाई तत्काल राहत दिन माग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञानप पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत नगरपालिकाले…

संघिय सांसदसहित नगर प्रमुख विष्ट निरन्तर बाढी प्रभावित क्षेत्र अनुगमनमा

महेन्द्रनगर । बेमौसमि वर्षाका कारण महाकालीमा आएको बाढीले नदी तटिय क्षेत्रमा ठुलो क्षत्री पु¥याएको छ । कञ्चपुर निवर्नचन क्षेत्र नम्बर…

भीमदत्त नगरपालिकाद्धारा नियमित बजार अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार अनुगमनलाई नियमित रुपमा अघि बढाएको छ । नगरपालिकाले सोमबारबाट सुरु गरिएको बजार अनुमगन मंगलबार…

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली शुरु, नगर प्रमुखद्धारा उद्धघाटन

महेन्द्रनगर २१ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । मेट्रिक विधीबाट घर लगायतका संरचनाको…

भीमदत्त नगरपालिकाद्धारा मझगाउँ विमानस्थल सञ्चालनका लागि प्राधिकरणको खातामा अढाई करोड रकम जम्मा

भीमदत्त २० असोज ।  भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि सम्झौता बमोजिमको दुई करोड ५० लाख नेपाल नागरिक…

भीमदत्त नगरपालिकाद्धारा बजार अनुगमन

भीमदत्त १८ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार अनुगमनलाई नियमित रुपमा अघि बढाएको छ । सोमबार नगरपालिकाले चाडपर्वको अवसरमा हुने सक्ने…