• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

हाम्रो बारेमा

  • Home
  • हाम्रो बारेमा

यो यो भीमदत्तनगर नगरपालिका नगरकार्यपालिका कञ्चनपुरबाट सञ्चालित अनलाइन पोर्टल हो । यसमा भीमदत्त नगर भित्र विविध गतिबिधिहरु समावेश हुने गर्दछन् ।

स्थानीय सरकारका गतिबिधि तथा वडाका गतिबिधि, भीमदत्त नगर सम्बन्धि समाचार, प्रकाशन, पर्यटन गतिबिधि, शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, कला, संस्कृति, वन, वातावरण तथा विपद्, समाजिक विकास, शुसासन, विज्ञान, प्रविधि, खेलकुद लगायतका सम्पूर्ण पक्षहरुलाई यस अनलाईन पार्टलमा समावेश गरिन्छ ।