• Thu. Dec 5th, 2024

राज्श्व तथा आर्थिक

  • Home
  • भीमदत्तद्धारा पाँच महिनामा पाँच करोड बढी आन्तरिक आय संकलन

भीमदत्तद्धारा पाँच महिनामा पाँच करोड बढी आन्तरिक आय संकलन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै उक्त राजस्व संकलन गरेको हो । नगरपालिकाका लेखा शाखा प्रमुख…

भीमदत्त नगरपालिकाद्धारा लकडाउन अवधीको सटरको भाडा छुट

महेन्द्रनगर २४ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लकडाउन अवधिको भाडा छुट गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निणर्य गरिएको हो । नगरपालिकाको ६१…

भीमदत्तमा मेयर उद्यमशिलता विकास कार्यक्रमः १४ उद्यमीलाई ६७ लाख ४० हजार सहुलियता कर्जा

महेन्द्रनगर २३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ युवा उद्यमीलाई बिनाधितो बिनाब्याज सहुलियतपुर्ण कर्जा हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने…

भीमदत्त अनलाईन करदाता पोर्टल तयार, घरबाटै कर भुक्तानि गर्न सकिने

भीमदत्त २२ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाईन करदाता पोर्टल तयार गरेको छ । नगरपालिकाले कार्यालयको सेवालाई थप व्यवस्थीत र प्रविधिमैत्री बनाउनका लागि करदाता पोर्टल सञ्चालनका ल्याएको हो । नगरपालिकाका…

‘भीमदत्त आत्मनिर्भर बन्दैँ समृद्धीको यात्रामा अघि बढेको छ’: नगर प्रवत्ता चन्द

भीमदत्त ०१ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाईरहेको छ । भीमदत्तलाई देशकै एक उत्कृष्ट पालिका बनाउने र भविष्यमा उप–महानगरपालिका बनाउने योजनाकासाथ नगरपालिकाको सिङ्गो टीम…

भीमदत्त नगरपालिकाले ५५ प्रतिशतसम्म घटायो सरसफाई शुल्क

भीमदत्त २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरसफाई शुल्क ह्वातै घटाएको छ । नगरपालिकाले गत आर्थिक वर्षसम्म लिईदैँ आएको सरसफाई शुल्क चालु आर्थिक वर्षबाट घटाएको हो । नगरपालिकाले ब्रह्मदेव–गड्डाचौकी क्षेत्रमा…

गत आर्थिक वर्षमा भीमदत्तको आन्तरिक आय २३ करोड ३१ लाख

भीमदत्त ११ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय (राजस्व) संकलन गरेको छ । भीमदत्त नगरपालिकाको राजस्व नीति…

भीमदत्त नगरपालिकाद्धारा व्यवसाय करमा ५ प्रतिशत छुट, जरिवाना पनि नलाग्ने

महेन्द्रनगर ११ साउन । कञ्चनपुरको भीमदत्र नगरपालिकाले गत आर्थिक वर्षको राजस्व बुझाउन बाँकी रहेका करदातालाई समय थप गरेको छ । नगरपालिकाले कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष २०७७÷७८ को राजस्व…

भीमदत्त नगरपालिकाद्धारा प्रतिवद्धता अनुरुप महाकाली अस्पताललाई २० लाख सहयोग

महेन्द्रनगर २३ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख सहयोग गरेको छ । बिहीबार नगर प्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द (सिंह)ले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष…

भीमदत्त नगरपालिकामा मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन, नेपाल बैंक लिमिटेडसित सम्झौतामा हस्ताक्षर

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा मेयर उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिएको छ । नगर वासिन्दालाई उद्यमी व्यवसायी नेपाल बैंक लिमिटेडसित सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिका र नेपाल…