• Thu. Dec 5th, 2024

शिक्षा

  • Home
  • भीमदत्त नगरपालिकाद्धारा विपन्न,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

भीमदत्त नगरपालिकाद्धारा विपन्न,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । विपन्न परिवारका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति वितरण गरेको हो । शुक्रवार एक…

भीमदत्तमा कक्षा ८ को वार्षिक परिक्षा सम्पन्न,नगर उपप्रमुख जोशी नेतृत्वको टोलीद्धारा अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी नेतृत्वको टोलीले कक्षा ८ को पालिकास्तरीय परिक्षाको अनुगमन गरेको छ । शुक्रवार वार्षिक परिक्षाको अन्तिम दिन समेत नगर उपप्रमुख जोशीेको…

शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास सम्भव हुन्छःनगर प्रमुख

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास र समृद्धि सम्भव रहेको बताउनु भएको छ । शुक्रवार इन्टरनेशनल पब्लिक स्कुलको २६…

स्थलगत अनुगमन

भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख…

भीमदत्त नगरपालिका साक्षर घोषणा

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिका साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका विच नगरलाई साक्षर घोषणा गरिएको हो । २०७८ को जनगणना अनुसार नगरपालिकामा…

भीमदत्तद्धारा पाँच वर्षे उपलब्धी सार्वजनिक, यस्ता छन् प्रमुख कार्यहरु

भीमदत्त २८ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच वर्षे प्रमुख उपलब्धीको विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्भेलन गदैँ नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि भएका प्रमुख उपलब्धीहरुको विवरण सार्वजनिक गरेको…

भीमदत्तलाई चैतभित्रै साक्षर घोषणा गर्ने तयारी, नगर प्रमुखद्धारा साक्षरता कक्षाको अनुगमन

भीमदत्त १६ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका साक्षर घोषणाको तयारीमा जुटेको छ । साक्षर घोषणाका लागि नगरपालिकाले विभिन्न वडामा साक्षर कक्षाहरु सञ्चालन गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त…

भीमदत्तको शिक्षा सुधार योजनाः ४ सय ७७ शिक्षकको दरबन्दी मिलान

महेन्द्रनगर ५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरको शिक्षा सुधार योजनालाई अगाडी बढाएको छ । उच्चस्तरीय शिक्षा सुधार समितिले दिएको प्रतिवेदन अनुसार नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका कार्यक्रमलाई अघि बढाएको हो…

भीमदत्त नगरपालिकाद्धारा आन्तरिक मूल्याङ्कनबाटै नतिजा प्रकाशन विद्यालयलाई निर्देशन

महेन्द्रनगर २८ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको आन्तरिक मुल्याङकनबाट नजिता प्रकाशन गर्न निर्देशन दिईएको छ । कोरोना संक्रमणका कारण शैक्षीक शस्त्र २०७७ का…

कोरोनाको दोस्रो लहर: संक्रमण नियन्त्रणका लागि यस्ता छन् भीमदत्त नगरपालिकाका योजना

महेन्द्रनगर १८ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाररसको नयाँ भेरियन्ट संक्रमण बढ्दो छ । भारतीय सीमा नाका रहेको भीमदत्त नगरपालिका क्षेत्रमा यसको उच्च जोखिमसँर्गै व्यवस्थापनको ठुलो जिम्मेवारी पनि छ…