• Thu. Dec 5th, 2024

कृषि, पशुपक्षी तथा सहकारी

  • Home
  • भीमदत्त नगरपालिकाले यसरी मनायो १९ औँ राष्ट्रिय धान दिवस (तस्विरमा हेर्नुहोस्)

भीमदत्त नगरपालिकाले यसरी मनायो १९ औँ राष्ट्रिय धान दिवस (तस्विरमा हेर्नुहोस्)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘धान वालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस मनाएको छ । बुधवार भीमदत्त नगरपालिका–१७ स्थित लाल बहादुर धामीको…

भीमदत्तमा १८ औँ धान दिवस तथा रोपाई महोत्सव मनाईयो

महेन्द्रनगर १५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले १८ औँ धान दिवस तथा रोपाँई महोत्सव मनाएको छ । मंगलबार भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रोपाँई गरि धान दिवस मनाईएको हो । धान उत्पादनमा…

भीमदत्तमा किसानलाई कृषि उपकरण सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका किसानहरुलाई कृषि उपकरण सहयोग गरिएको छ । भीमदत्त नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । भीमदत्त नगरपालिकामा नगर प्रमुख सुरेन्द्र विष्टले…

औद्योगिक महोत्सवमा भीमदत्तको कृषि प्रदर्शनी मेला

महेन्द्रनगर, १२ फागुन भीमदत्त नगरपालिकाले खुला मञ्चमा कृषि मेला प्रर्दशनी सुरु गरेको छ । कञ्चनपुर उद्योग बाणिज्य संघले भीमदत्त नगरपालिकाको सहकार्यमा सञ्चालन गरेको १३ औँ सुदूरपश्चिमाञ्चल औद्यायोगिक व्यापार मेला तथा…

भीमदत्तका किसानहरुलाई अनुदानमा गहुँको बिऊ वितरण

महेन्द्रनगर, २८ कार्तिक भीमदत्त नगरपालिकाले किसानहरुलाई उन्नत जातको गहुँको बिऊ वितरण गरेको छ । नगरपालिकाका सबै वडाका तीन सय बढी किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण गरिएको छ ।…

कृषि र पशुका स्वयम् सेवक प्राविधिकलाई तालिम

महेन्द्रनगर, ८ कार्तिक भीमदत्त नगरपालिकाले कृषि र पशु स्वयम् सेवक प्राविधिकहरुका लागि सञ्चालन गरेको पुनर्ताजगी क्षमता अभिवृद्धि तालिम सकिएको छ । तीन दिनसम्म सञ्चालन गरिएको तालिममा कृषि र भेटेरिनरीका प्राविधिक…

कृषिलाई हेर्ने मानसिकता फेरिन जरुरी छ ः नगर प्रमुख विष्ट

महेन्द्रनगर, २६ भदौ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले किसानलाई हेर्ने मानसिकता फेरिनु पर्नेमा जोड दिनु भएको छ । जानकी कन्या माध्यमिक विद्यालयमा कृृषि उपकरण हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले…