• Sun. Oct 2nd, 2022

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

फाेटाे ग्यालरी

  • Home
  • स्थलगत अनुगमन

स्थलगत अनुगमन

भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख…

यसरी बिदा भए भीमदत्तका जनप्रतिनिधि(फोटो फिचर)

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जन प्रतिनिधिको सम्मानसहित बिदाई गरिएको छ । बिहिबार नगरपालिकाका कर्मचारीले पहिलो कार्यकाल पुरा गरेका जनप्रतिनिधिको सम्मान सहित बिदाई गरेका हुन् । प्रशासकीय अधिकृत हरि सिंह…

भीमदत्तमा थारु महिलालाई मेसिनसहित लेहेंगा र चोली बनाउने तालिम, पोषाक संरक्षण र व्यवसायिकरण गरिने

भीमदत्त १६ चैत । रानाथारु समुदायको परम्परागत पोशाक सिलाउने तालिम बुधबार सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा थारु युवा युवतीहरुका लागि सीप विकास तालिम अन्तरगत लेहेंगा र चोली बनाउने…

भीमदत्त–१ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन

भीमदत्त १३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्धघाटन गर्नु भएको हो ।…

ब्रह्मदेवमा नगर प्रमुखद्धारा प्रसुती केन्द्र उद्धघाटनः गर्भवती महिलाले गाउँमै पाउने भए सेवा

महेन्द्रनगर ६ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले आधारभुत स्वास्थ्य सेवा सबै नागरिकको पुहँचमा पु¥याउने कार्यलाई तिव्रता दिएको छ । नगरपालिकाले नगरको उत्तरी भेगका जनतालाई स्वास्थ्य संस्थामा सेवा दिन थप सेवा…

नगर प्रमुख विष्टद्धारा भीमदत्त–१२ को वडा कार्यालय भवन उद्धघाटन

महेन्द्रनगर ३० असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गर्नु भएको हो ।…

सेवालाई थप प्रभावकारी बनाउन नगरपालिकाका स्वास्थ्य संस्थामा अनुगमन

महेन्द्रनगर २३ असार ।  कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिएको छ । नगरपालिकाले विभिन्न वडा वडाबाट प्रदान गरिरहेको सेवालाई थप प्रभावकारी बनाउन अनुगमन गरेको हो । नगरपालिकाका स्वास्थ्य…

गड्डाचौकी नाकामा आन्तरिक मामिलामन्त्री जोशीद्धारा अनुगमन, नगर प्रमुख विष्टले गरे ब्रिफीङ

महेन्द्रनगर २१ असार । नेपालको पश्चिमी नाका गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले अनुगमन गर्नु भएको छ । उनले सोमबार बिहान नाकामा पुगेर स्थलगत अनुगमन गरेकी…

भीमदत्तमा १८ औँ धान दिवस तथा रोपाई महोत्सव मनाईयो

महेन्द्रनगर १५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले १८ औँ धान दिवस तथा रोपाँई महोत्सव मनाएको छ । मंगलबार भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रोपाँई गरि धान दिवस मनाईएको हो । धान उत्पादनमा…

निशेधाज्ञा कार्यान्वयमा सघाउँदै नगर प्रहरी(फोटो फिचरसहित)

  महेन्द्रनगर १६ जेठ । कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकार निशेधाज्ञा जारी गरेको छ । निशेधाज्ञालाई कडाईका साथ कार्यान्वय गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाईएको छ ।…