स्थलगत अनुगमन
भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख…
यस्ता छन् भीमदत्तले पाँच वर्षमा गरेका प्रमुख दुरगामी महत्वका कामहरु
भीमदत्त ८ चैत । कञ्चनपुरको पुरानो र नेपालको पश्चिमी सीमा भारतसँग जोडिएको स्थानीय तह हो । भीमदत्त नगरपालिकाका । नेपालको संविधान २०७२ जारी भएपछि देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली…
भीमदत्त–२ को वडा कार्यालयद्धारा पाँच वर्षे प्रमुख उपलब्धी सार्वजनिक
भीमदत्त ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच वर्षे उपलब्धी सार्वजनिक गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल भएका उपलब्धीहरु शनिबार पत्रकार…
भीमदत्तद्धारा पाँच वर्षे उपलब्धी सार्वजनिक, यस्ता छन् प्रमुख कार्यहरु
भीमदत्त २८ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच वर्षे प्रमुख उपलब्धीको विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्भेलन गदैँ नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि भएका प्रमुख उपलब्धीहरुको विवरण सार्वजनिक गरेको…
भीमदत्त–१ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन
भीमदत्त १३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्धघाटन गर्नु भएको हो ।…
भीमदत्त नगरपालिकाको महत्वपुर्ण साझेदारीसहित मझगाउँ विमानस्थल पुनः सञ्चालनको काम सुरु
भीमदत्त २८ पुस । लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले एक कार्यक्रमबिच विमानस्थल स्तरोन्नतीको…
भीमदत्तमा दर्जनौँ बहुउद्देश्यीय उद्यानः सीमामा झन्डा पार्क देखि सदुरमुकाममा ईको पार्कसम्मका यस्ता छन् योजना
महेन्द्रनगर १४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका सबै वडामा पार्क तथा उद्यान निर्माण गर्ने योजना अघि बढाएको छ । सोही योजना अन्र्तगत नगरका विभिन्न वडामा उद्यान निर्माणको काम भईरहेको…
जैविक मार्ग संघिय योजनामा छनौट: २५ करोड बजेट विनियोजन गरि कालोपत्रेको गरिदैँ
महेन्द्रनगर १० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ । नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रेका लागि…
भीमदत्तद्धारा ‘समृद्धीको यात्रा’ प्रकाशितः विकास निर्माण कार्यको डकुमेन्टेसन
महेन्द्रनगर २५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘समृद्धीको यात्रा’ नामक पुस्तक प्रकाशित गरेको छ । नगरपालिकाले स्थानीय तहको सरकार बनेको तीन वर्षको अवधिमा भएको विकास निर्माण कार्यलाई संकलन गरि पुस्तक…
कर्मचारीलाई शहरी विकास योजना र सुशासनबारे चार दिने तालिम, नगर प्रमुखद्धारा समापन
महेन्द्रनगर १५ असार । भीमदत्त नगरपालिकाका प्राविधिक तथा अन्य कर्मचारीलाई कार्य सम्पादनमा आधारित तालिम दिइएको छ । क्षेत्रीय शहरी विकास आयोजनाले नगरपालिकाको कार्य सम्पादनमा आधारित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत…