• Thu. Dec 5th, 2024

सामाजिक बिकास

  • Home
  • भीमदत्त नगरपालिका श्रम स्वीकृत प्रदान गर्ने सुदूरपश्चिम प्रदेशकै पहिलो पालीका

भीमदत्त नगरपालिका श्रम स्वीकृत प्रदान गर्ने सुदूरपश्चिम प्रदेशकै पहिलो पालीका

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आज (सोमवार) देखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ । स्थानिय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै…

लागु औषध दुव्र्यसन तथा लैङगिक हिंसा न्यूनिकरण सम्बन्धमा सरोकारवालाहरु बिच अभिमुखिकरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा लागु औषध दुव्र्यसन तथा लैङगिक हिंसा न्यूनिकरण सम्बन्धमा सरोकारवालाहरु बिच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विहिबार…

स्थलगत अनुगमन

भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख…

भीमदत्त नगरपालिका साक्षर घोषणा

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिका साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका विच नगरलाई साक्षर घोषणा गरिएको हो । २०७८ को जनगणना अनुसार नगरपालिकामा…

भीमदत्त–२ को वडा कार्यालयद्धारा पाँच वर्षे प्रमुख उपलब्धी सार्वजनिक

भीमदत्त ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच वर्षे उपलब्धी सार्वजनिक गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल भएका उपलब्धीहरु शनिबार पत्रकार…

भीमदत्तमा प्राचिन बैजनाथ मन्दीरस्थल गौताडी पुग्यो सौर्य प्लान्टबाट खानेपानी

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित प्रचिन बैजनाथको मन्दीर गौताडीमा खानेपानी पुगेको छ । भीमदत्त नगरपालिकाले खानेपानिको अभाव रहेको उक्त क्षेत्रमा सौर्य प्लान्टमार्फत खानेपानी पु¥याएको हो । उक्त योजनाको…

नगर प्रमुख विष्टद्धारा स्वास्थ्य केन्द्रको भवन उद्धघाटन, स्थानीयले गरे फूलमालासहित सम्मान

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ को आधारभुत स्वस्थ्य केन्द्रको भवन उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो । भवनका…

भीमदत्तमा थारु महिलालाई मेसिनसहित लेहेंगा र चोली बनाउने तालिम, पोषाक संरक्षण र व्यवसायिकरण गरिने

भीमदत्त १६ चैत । रानाथारु समुदायको परम्परागत पोशाक सिलाउने तालिम बुधबार सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा थारु युवा युवतीहरुका लागि सीप विकास तालिम अन्तरगत लेहेंगा र चोली बनाउने…

महिला दिवसको अवसरमा भीमदत्तका किशोरीलाई महिला हक, अधिकार र कानुनी प्रावधानबारे अन्तरक्रिया

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नारि दिवसको अवसरमा किशोरीहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकाको सुनिश्चिता’ भन्ने नारासहित समुदाय प्रहरी साझेदारी कार्यक्रमको माध्यमबाट…

संघिय सांसदसहित नगर प्रमुख विष्ट निरन्तर बाढी प्रभावित क्षेत्र अनुगमनमा

महेन्द्रनगर । बेमौसमि वर्षाका कारण महाकालीमा आएको बाढीले नदी तटिय क्षेत्रमा ठुलो क्षत्री पु¥याएको छ । कञ्चपुर निवर्नचन क्षेत्र नम्बर ३ का संघिय सांसदद्धय निरुदेवी पाल र डा. दिपक प्रकाश…