• Thu. Dec 5th, 2024

शुसासन

  • Home
  • संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त राम्रोः ७३.७५ प्रतिशत अंक प्राप्त

संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त राम्रोः ७३.७५ प्रतिशत अंक प्राप्त

भीमदत्त १० माघ । स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले सार्वजनिक गरेको नतिजा अनुसार भीमदत्त नगरपालिकाको अवस्था राम्रो…

भीमदत्त नगरपालिकाद्धारा बजार अनुगमन

भीमदत्त १८ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार अनुगमनलाई नियमित रुपमा अघि बढाएको छ । सोमबार नगरपालिकाले चाडपर्वको अवसरमा हुने सक्ने कालो बजारी र मुल्य वृद्धीलगायत कानुन सम्मत व्यवसाय सञ्चालन…

भीमदत्तमा ३६ हजार जनालाई कोरोना खोप लगाईयो

भीमदत्त १९ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकामा करिब ३६ हजार नगरवासीलाई कोरोना खोप लगाएको छ । नगरपालिकाले स्वास्थ्य कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ३५ हजार नौ सय ८६ जनालाई कोरोना खोप लगाएको…

कर्मचारीलाई शहरी विकास योजना र सुशासनबारे चार दिने तालिम, नगर प्रमुखद्धारा समापन

महेन्द्रनगर १५ असार । भीमदत्त नगरपालिकाका प्राविधिक तथा अन्य कर्मचारीलाई कार्य सम्पादनमा आधारित तालिम दिइएको छ । क्षेत्रीय शहरी विकास आयोजनाले नगरपालिकाको कार्य सम्पादनमा आधारित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत…

भीमदत्तको नवौँ नगर सभा सुरुः उप-प्रमुख सिंहद्धारा नीति तथा कार्यक्रम प्रस्तुत गरिदैँ

महेन्द्रनगर १० असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नवौँ नगर सभा सुरु भएको छ । बिहिबार औपचारिक कार्यक्रमपछि नगर सभा सुरु भएको हो । नगर सभाको उद्धघाटन सस्त्रमा सुदूरपश्चिम प्रदेशका सामाजिक…

भीमदत्त नगर विकास परिषदको बैठकः नीतिगत सुझाव संकलन, विकासमा साझेदारी र सहकार्यबारे छलफल

महेन्द्रनगर ९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर विकास परिषदको पहिलो बैठक सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको आठौँ नगर सभाको अघिल्लो दिन परिषदको बैठक सम्पन्न भएको हो । नगर…

भीमदत्त नगरपालिकाद्वारा बजार अनुगमन, व्यवसायीलाई दिईयो निर्देशन

महेन्द्रनगर १६ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा अनुगमन गरेको छ । आईतबार नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,वडा प्रहरी कार्यालय,उपभोक्ता हक हित संरक्षण मंच र पत्रकार महासंघ कंचनपुरका…

नगर प्रमुख विष्टद्वारा नगर प्रहरीलाई थप उत्तरदायी र परिणाममुखी बन्न निर्देशन

महेन्द्रनगर १६ जेठ । भीमदत्त नगरपालिकाका नगर प्रहरीलाई थप उत्तरदायी र परिणाममुखी बन्न निर्देशन दिईएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्टले एक कार्यक्रमकाबिच निर्देशन दिनु भएको हो । उहाँले…

नगर प्रमुख विष्टद्धारा कोरोना खोप खरिदका लागि संघ सरकारसँग अनुमती माग

महेन्द्रनगर १५ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भ्याक्सिन खरिदको लागि संघ सरकारसँग अनुमती माग गरेको छ । नगरवासीलाई नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगाउन खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या…

भीमदत्तद्धारा गठित कोभिड–१९ संकट व्यवस्थापन समितिहरुद्धारा प्रभावकारी रुपमा काम हुदैँ

महेनद्रनगर ८ जेठ । भीमदत्त नगरपालिकाद्धारा गठित कोभिड-१९ संकट व्यवस्थापन समन्वय तथा निर्देशन समितिको मिति २०७८/०१/१९ गते बसेको बैठकले विभिन्न उप समितिहरु गठन गरेको थियो । उक्त समितिहरुले आफ्नो जिम्मेवारी…