स्थानिय पर्यटकीय क्षेत्र सौन्दर्यिकरण तथा आथित्यता
४३ औ विश्व पर्यटन दिवसका अवसरमा भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रकाश थापाको अध्यक्षता,नगर उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशीको प्रमुख आथित्यता एवम नगर प्रवत्ता महेन्द्र खड्का, वडा नम्बर…
भीमदत्त–१३ प्रवेशद्धार र विपी स्मृती प्रतिक्षालयको उद्धघाटन
भीमदत्त ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित भीमदत्त प्रवेशद्धार र विपी प्रतिक्षालय उद्धघाटन गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगर–झुलुङ्गे सडक खण्डको वडा नम्बर १३…
तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव समापन
महेन्द्रनगर, २४ फागुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी आयोजना गरी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ समापन गरिएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज…
तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
महेन्द्रनगर, ९ फागुन नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षलाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गराउन…
गड्डाचौकीको पर्यटन सूचना केन्द्र भीमदत्त मातहत
महेन्द्रनगर, २६ माघ पश्चिमी सीमा नाका गडडाचौकीसित पर्यटन सूचना केन्द्र भीमदत्त नगरपालिकाले सञ्चालन गर्ने भएको छ । यस अघि संघ सरकारले सञ्चालन गर्र्दै आएको सूचना केन्द्रलाई स्थानीय सरकार मातहत ल्याउन…
नगरपालिकाले भ्रमण वर्षका लागि तयार गरेको लोगो सार्वजनिक
महेन्द्रनगर, १६ पुस भीमदत्त नगरपालिको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तयार गरेको लोगो सार्वजनिक गरिएको छ । नगर प्रमुख सुरेन्द्र बिष्ट, प्रतिनिधि सभाका सांसद दिपकप्रकास भट्ट, प्रदेश सभा…
महाकालीको पुल सात घण्टा खोल्न पहल गर्छु : विधायक धामी
महेन्द्रनगर, १६ पुस नेपाल भ्रमण बर्षको शुभारम्भ कार्यक्रममा सहभागी भारतको उत्तराखण्ड प्रदेशका विधायक पुष्कर सिंह धामीलाई नगर प्रमुख सुरेन्द्र बिष्टले टोपी र खादा लगाई सम्मान गर्नु भएको छ । म्मान…
पश्चिमी सीमा नाका गड्डाचौकीमा पर्यटकलाई भीमदत्तको भव्य सम्मान
महेन्द्रनगर, १६ पुुस भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आएका पर्यटकलाई स्वागत र सम्मान गरी महेन्द्रनगर बजार परिक्रमा गराएको छ ।…
नेपाल भ्रमण वर्षको पहिलो दिन पश्चिमी नाका गडाचौकी भएर भएर आउने पर्यटकलाई विशेष सम्मान
महेन्द्रनगर, ९ पुस नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने पहिलो पर्यटकलाई विशेष सम्मान गरी महेन्द्रनगर बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले…
अब विष्णु मन्दिरसम्म पदमार्ग
महेन्द्रनगर, ३० मंसिर भीमदत्त नगरपालिका वडा नं. ३ मा पर्ने विष्णु मन्दिर साकेत धाममा पदमार्ग भएर जान सकिने भएको छ । भीमदत्त नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा…