• Sun. Oct 2nd, 2022

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

वडा गतिविधि

  • Home
  • स्थलगत अनुगमन

स्थलगत अनुगमन

भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख…

यस्ता छन् भीमदत्त–१७ को वडा कार्यायलले गरेका पाँच वर्षे प्रमुख उपलब्धीहरु

भीमदत्त ८ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ ले पाँच वर्षे कार्यकालमा गरेको प्रमुख कामहरु सार्वजनिक गरेको छ । वडाध्यक्ष हिमाल बहादुर चन्दको नेतृत्वमा रहेको वडाले सबै पक्षीय विकास निर्माण कार्यलाई…

भीमदत्त–२ को वडा कार्यालयद्धारा पाँच वर्षे प्रमुख उपलब्धी सार्वजनिक

भीमदत्त ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच वर्षे उपलब्धी सार्वजनिक गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल भएका उपलब्धीहरु शनिबार पत्रकार…

टाईफाईट विरुद्धको खोप अभियानबारे वडास्तरीय समन्वय समितिलाई अभिमुखिकरण

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आउँदो चैत २५ देखि टाईफाईट विरुद्धको खोप अभियान सुरु हुने भएको छ । आईतबार नगरपालिकाले टाईफाईट रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईट खोपको…

नगर प्रमुख विष्टद्धारा सरस्वती माविको विद्यालय भवन शिलान्यास

भीमदत्त ५ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माविको विद्यायल भवन शिलान्यास गरिएको छ । शुक्रबार नगर प्रमुख सुरेन्द्र विष्टले विद्यालयको दुई कोठे भवन शिलान्यास गर्नु भएको हो ।…

भीमदत्त–२ स्थित सरस्वती माविका १६ छात्रालाई साईकल वितरण

भीमदत्त ५ फागुन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ । वडा कार्यालयले गरिब तथा विपन्न परिवारका १६ छात्रालाई साईकल वितरण गरिएको हो…

नगर प्रमुख विष्टद्धारा भीमदत्त–१३ को वडा कार्यालय उद्धघाटन

भीमदत्त ०७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ को नवनिर्मित वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट नवनिर्मित कार्यालय भवनको उद्धघाटन…

भीमदत्त–९ को वडा कार्यालय भवन शिलान्यास

भीमदत्त ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । शुक्रबार नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाको ४४ औँ वर्ष प्रवेश तथा…

नगर प्रमुख विष्टद्धारा भीमदत्त–१६ को नव निर्मित वडा कार्यालय भवन उद्धघाटन

भीमदत्त २० पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित कार्यालय भवन उद्धघाटन गरिएको छ । मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको…

नगर प्रमुख विष्टद्धारा भीमदत्त–५ को आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ को आधारभुत स्वस्थ्य केन्द्रको भवन उद्धघाटन गरिएको छ । बिहिबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो । भवनका…