• Sun. Oct 2nd, 2022

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

Month: १३ आश्विन २०७९, बिहीबार १६:४२

  • Home
  • स्वच्छ र सुन्दर भीमदत्त नगर निर्माणका लागि सरोकारवालाहरु संग सुझाव संकलन

स्वच्छ र सुन्दर भीमदत्त नगर निर्माणका लागि सरोकारवालाहरु संग सुझाव संकलन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरलाई स्वच्छ र सुन्दर नगर निर्माणका लागि सरोकारवालाहरु संग सुझाव संकलन गरेको छ । विहिवार जिल्ला स्थित सरोकारवालहरुलाई राखेर गरिएको औपचारिक कार्यक्रममा नगरपालिकालाई स्वच्छ र…

स्थलगत अनुगमन

भीमदत्त नगरपालिक वडा नम्बर १६ र १९ मा गएराती( २०७९/०६/०९) गते जंगली हात्तीले धानबालीमा पुर्याएको नोक्सानी तथा स्थानीयको अवस्था बारे जानकारी लिन आज( २०७९/०६/१०) गते नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख…

स्थानिय पर्यटकीय क्षेत्र सौन्दर्यिकरण तथा आथित्यता

४३ औ विश्व पर्यटन दिवसका अवसरमा भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रकाश थापाको अध्यक्षता,नगर उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशीको प्रमुख आथित्यता एवम नगर प्रवत्ता महेन्द्र खड्का, वडा नम्बर…

गौरा, देउडाले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : नगर प्रमुख बोगटी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले गौरा पर्व तथा देउडाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । भीमदत्त नगरपालिका-१२…

हाम्रो कला-संस्कृति जगेर्ना गर्दै मौलिक चाडपर्वको गरिमा राखौं : उपमेयर जोशी

महेन्द्रनगर ।  कंचनपुरको भीमदत्त नगरपालिकाका उप प्रमुख नीलम लेखक जोशीले मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको बताउनु भएको छ  । भीमदत्त नगरपालिका -१२ द्वारा आयोजित टोल स्तरीय देउडा…

भीमदत्त नगरपालिकाले मनायो मानव बेचविखन विरुद्धको १६ औँ राष्ट्रिय दिवस 

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘तीनै तहका सरकार: मानव बेचविखन विरुद्धको सरोकार’ भन्ने मुल नाराका साथ मानव बेचविखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ…