• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

‘Free a Girl’ interception Rescue and Justice’ परियोजनाको प्रगति सम्बन्धि प्रस्तुतीकरण

Byभीमदत्त अनलाइन

१४ पुष २०७९, बिहीबार ०१:१७ १४ पुष २०७९, बिहीबार ०१:१७ १४ पुष २०७९, बिहीबार ०१:१७

नगर प्रमुख श्री पखम बोगटीको अध्यक्षता,नगर उप–प्रमुख श्री नीलम लेखक जोशी लगाएत विभन्न सरकारी गैरसरकारी संस्थाका पदाधिकारी एवमे प्रतिनिधिहरुको उपस्थितिमा ‘नगर परियोजना परामर्श समिति (MPAC)’ बैठक बसी माइती नेपाल कञ्चनपुरबाट मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यस नगरपालिकामा 15 May 2022 देखी 31 Dec 2022 सम्म सञ्चालित ‘Free a Girl’ interception Rescue and Justice’ परियोजनाको प्रगति सम्बन्धि प्रस्तुतीकरण गरियो र सहभागीहरुले प्रस्तुतीमा जिज्ञासा टिप्पणी तथा सुझाव प्रदान गर्नुभयो । र नगर प्रमुख ज्यूले मानव बेचविखन न्यूनिकरणका लागि भीमदत्त नगरपालिकाले सदैव मानव बेचविखन न्यूनिकरण सम्बन्धि काम गरिहेका संघ संस्थालाई सहयोग एवम् सहकार्य गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *