महेन्द्रनगर, २० साउन भीमदत्त नगरपालिका ३ नम्बर वडा कार्यालयले अपाङ्गता भएका दुई महिलालाई ह्विलचियर वितरण गरेको छ । भीनपा–३
महेन्द्रनगर, २० साउन संविधानको धारा २१७ उपधारा १ मा सबै नगरपालिकामा आफ्नो क्षेत्रभित्रका विवाद निरुपण गर्न नगर उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्थाका…
महेन्द्रनगर, १९ साउन भीमदत्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयका शाखा प्रमुखहरुसित कार्य सम्पादन सम्झौता गर्नु भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रमुख प्रशासकीय अधिकृतसित कार्य सम्पादन सम्झौता…
महेन्द्रनगर, १९ साउन भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट अध्ययन भ्रमणका लागि विदेश प्रस्थान गर्नु भएको छ । नेपाल नगरपालिका संघको व्यवस्थापनमा गरिएको दिशाजन्य लेदो पदार्थ व्यवस्थापन सम्बन्धी अध्ययन भ्रमणका…
संविधानमा तीन तहको शासन व्यवस्था अनुसार स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ । स्थानीय तह निर्वाचनबाट भीमदत्त नगरपालिकाको नगर प्रमुखमा सुरेन्द्र विष्ट निर्वाचित हुनु भएको थियो । २०७४…
महेन्द्रनगर, १८ साउन भीमदत्त नगरपालिका वडा नं. ४ मा सडक बत्ती जडान गरिएको छ । गत आर्थिक वर्षमा महेन्द्रनगर बजार, गोबरैया र भगतपुरका सडक बत्ती जडान गरिएको छ । वडा…
महेन्द्रनगर, १६ साउन । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित कार्य सम्पादन सम्झौता गरेका छन् । नगरपालिका कार्यालयमा बिहीबार नगर प्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर…
कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भई २०३२ सालमा १५५ वर्ग किमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरिएको हो । २०३६…
प्राकृतीक सौन्दर्यताले भरीपुर्ण छ सुदुरपश्चिम प्रदेश । महाभारत पर्वत श्रृंखलाको कान्छो पहाडको मध्य भाग । चारैतिर घना जङ्गल, विचमा सफा सुन्दर र शान्त ताल, सुगन्धित वातावरण, चार तिर देवीदेवताका थान…