भीमदत्त नगरपालिकाद्धारा १७ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन
महेन्द्रनगर १८ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकमा अनुगमन गरेको छ । मंगलबार नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,वडा प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मंच र…